हे-हे-हे
अहा-हा-हा-हा...
अहा-हा-हा-हा...
रेशम, रेशम
सानोमा सानो कमलको हाँगा, रेशम
सानोमा सानो कमलको हाँगा, रेशम
कोपिला बस्यो नङले गोडेर हो, रेशम
अस्तिको कुरा बिर्सयौ कि कुन्नि, रेशम
अस्तिको कुरा बिर्सयौ कि कुन्नि, रेशम
म फिर्ने छैन तिमी लाई छोडेर हो, रेशम
तिमीलार्इ हो छोडेर हो, रेशम
रेशम
Related
15 Huge Stars Who Were Backup Singers First
Find Your Next Concert With Live Nation's Tour Stop
Watch Ariana Grande Sing Her Hits On Carpool Karaoke
हरियो राम्रो बाँसको झ्याङ्मा, रेशम
हरियो राम्रो बाँसको झ्याङ्मा, रेशम
गुड बनाइ बस्यो तितेको बारुला हो, रेशम
नक्कली आँखा नझिम्क्याउ मलाई, रेशम
नक्कली आँखा नझिम्क्याउ मलाई, रेशम
यो माया सम्झी रोइ हिड्ने पारुला हो, रेशम
रोइ हिड्ने पारुला हो, रेशम
रेशम
कात्दै र खिप्दै बिनायो बाजा, रेशम
कात्दै र खिप्दै बिनायो बाजा, रेशम
मुखको तालमा बज्दछ गम्केर हो, रेशम
अल्लारे ठिटी जिस्काउछे मलाई, रेशम
अल्लारे ठिटी जिस्काउछे मलाई, रेशम
पिरती छाडी कहाँ जाली उम्केर हो, रेशम
कहाँ जाले उम्के र हो, रेशम
रेशम
Photos
रेशम, रेशम, रेशम, रेशम
रेशम, रेशम, रेशम, रेशम
रेशम, रेशम, रेशम, रेशम
रेशम, रेशम, रेशम