Search lyrics

Typing something do you want to search. Exam: Artist, Song, Album,Writer, Release Year...
if you want to find exactly, Please input keywords with double-quote or using multi keywords. Exam: "Keyword 1" "Keyword 2"

Sajjan Raj Vaidya

Genres: Other

Hawaijahaj Lyrics - Sajjan Raj Vaidya

हवाइजहाज म लाखौं चढी आउँला 

बाटै नभए समुन्द्र तरी आउँला 

थाहाँ छैन कसरि जसरि तसरी म आउँछु 

मेरै मन तिमीलाई अंगाली नै बुझाउँछु 

 

धेरै गरे प्रयास तिमीलाई भन्न 

मेरा भावना शब्दहरुलाई सिंगारेर 

शब्दहरुलाई सजाएर 

तर, बुझाउने तिमीलाई मैले शब्दहरुमा समेटेर 

कसरि पाए खुसी, तिमीलाई मैले भेटेर 

सकिदैन, सम्भव छैन, तिमीलाई न अङ्गालेसम्म मैले 

म आउँनेछु त्येसैले हवाइजहाजमा 

 

Related 

 

18 Non-Traditional Yet Perfect Wedding Songs 

 

Find Your Next Concert With Live Nation's Tour Stop 

 

Watch Ariana Grande Sing Her Hits On Carpool Karaoke 

 

बिहान बेलुका त्यहि एउटा सपना बोकी 

तिमीलाई अंगालोमा राखौ म एक चोटी 

आज भोलि भन्दै गन्दै दिनहरुलाई 

तिमीलाई देख्ने तिमीलाई अघि बढाई ल्याउछु 

 

धेरै भैसक्यो तिमीलाई नदेखेको 

मेरो मुटुले आफ्नो धड्कनलाई नभेटेको 

तर अब सामु नपरि भन न माया कसरी 

 

बुझाउने तिमीलाई मैले शब्दहरुमा समेटेर 

कसरि पाए खुसि तिमीलाई मैले भेटेर 

सकिदैन सम्भव छैन तिमीलाई न अङ्गालेसम्म मैले 

म आउँनेछु त्येसैले हवाइजहाजमा 

 

उडी-उडी आकाशमा हवाइजहाज चढेर 

लडिबुडी बतासम पाइला पाइला गनेर 

तिम्रो अनुहारको चित्र स्पर्शले बनाउनु छ 

तिम्रो मुटुको धड्कन मुटुलाई सुनाउनु छ 

 

Check Out 

 

Every Lyric From Shawn Mendes' Self-Titled New Album 

 

23 One Hit Wonders You Still Can't Get Out Of Your Head 

 

Every Lyric From Keith Urban's New Album 'Graffiti U' 

 

27 Best Ever Songs From Movie Soundtracks 

 

उडी-उडी आकाशमा हवाइजहाज चढेर 

लडिबुडी बतासम पाइला पाइला गनेर 

तिम्रो अनुहारको चित्र स्पर्शले बनाउँनु छ 

तिम्रो मुटुको धड्कन मुटुलाई सुनाउँनु छ 

Copyright: Song Discussions Is Protected By U.s. Patent 9401941. Other Patents Pending.